काठमाडौं, २६ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २१२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण पुष्टि भएको हो ।
सोही समयावधिमा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

यसैगरी अहिले संक्रिय संक्रमितको संख्या ५८६९ पुगेका छन् भने ४७६ जना संक्रमित विसेक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर