काठमाडौं, ८ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८८८ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ३०३ र एन्टीजेनबाट ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौविस घण्टामा संक्रमणबाट २ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो चौविस घन्टामा ९५ जना संक्रमित विसेक भएका छन् भने अहिले ३१७७ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर