काठमाडौं, ३२ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २०५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ११९९ पीसीआर र १८९१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा ५१ जना संक्रमित विसेक भएका छन्। अहिले १३८५ जना सक्रिय संक्रमित छन्।
