काठमाडौं, २५ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार १५३९ पीसीआर र १०७६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो चौविस घण्टामा ३१ जना संक्रमित विसेक भएका छन् भने
६०५ जना सक्रिय संक्रमित रहेका छन्।
