काठमाडौं, २४ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १०९३ जनाको एन्टिजेन परीक्षण १५ गरी ९८ जनामा संक्रमण देखिएको छ।

यो समयावधिमा २७ जना संक्रमित विसेक भएका छन् भने सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर