काठमाडौं, १९ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६२ जनाको पीसीआर र ९५८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

सो समयावधिमा २० जना संक्रमित विसेक भएका छन् भने ३३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर