काठमाडौं, १६ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५३२ जनाको पीसीआर र ११६६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा १७ जना विसेक भएका छन् भने २८० जना सक्रिय संक्रमित रहेको मत्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर