काठमाडौं, १५ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १००८ जना पीसीआर र ६१२ एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा १९ जना संक्रमित विसेक भएका छन् भने
कोरोनाको सक्रिय संक्रमित संख्या २६१ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर