काठमाडौ, १४ असार । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रिय एकता अभियान पार्टी गठन गर्नुभएको छ ।
उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी सो घोषणा गर्नुभएको हो ।

सो पार्टीको संयोजकमा गौतम र सचिवमा डिबी कार्की रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर