
कीभ, ९ असार । युक्रेनले बिहीबार उसले संयुक्त राज्य अमेरिकाबाट सटीक तोपखाना प्रणाली प्राप्त गरेको जनाएको छ ।
त्यो प्रणाली उन्नत हतियारहरूको लागि उपयुक्त मानिन्छ । कीभको विशेष अनुरोधमा अमेरिकाले सो प्रणाली प्रदान गरेको हो ।
ूहिमार्स युक्रेन आइपुगेको छ। मेरो सहकर्मी र मित्र सेसडेफ लोयड जे अस्टिन(तृतीयलाई यी शक्तिशाली उपकरणहरूका लागि धन्यवाद गर्मी रुसी कब्जाकर्ताहरूका लागि भारी हुनेछ । तिनीहरूमध्ये केहीका लागि अन्तिम अस्त्र पनि हुन सक्नेछ, ूयुक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभ ट्वीटरमा लेखेका छन् ।एएफपी