काठमाण्डौ, ८ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५५७ जनाको पीसीआर र ५० जनाको एन्टीजेन परिक्षण गरिएको थियो ।

पछिल्लो चौविस घण्टामा १० जना संक्रमित विसेक भएका छन् भने १४२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर