काठमाडौं, ६ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार १८६२ पीसीआर र २०५२ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

यस समयावधिमा १० जना संक्रमित विसेक भएको मत्रालयले जनाएको छ ।

अहिले १२० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर