काठमाडौं, ४ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५९० जनाको पीसीआर र ९४४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

त्यसैगरी चौविस घण्टामा ११ जना सङ्क्रमित विसेक भएका छन् भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १०४ पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर