बाजुरा, २८ वैशाख । बाजुराको बुढीगंगा नगरपालिका ९ त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिचयपत्र चोरी गर्ने एकजना स्थानिय व्यक्तिलाई पक्राउ गरिएको छ।

पक्राउ पर्ने स्थानिय व्यक्ति विकास थापा भएको प्रहरीले जनाएको छ ।

नीजले मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले दिउँसो मतदाता परिचयपत्र वितरण गर्दै गर्दा २२ वटा मतदाता परिचयपत्र चोरेको वताइएको छ ।

कर्मचारीले थाहा पाएपछि तत्काल प्रहरीले उनलाई पक्राउ गरिएको र नीजवाट २१ वटा मतदानपत्र प्राप्त भएको एउटा अझै पाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चतुर्भुज ओझाले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर