काठमाडौं, १२ वैशाख । पछिल्लो चौविस घण्टामा ेपीसीआर र एन्टिजन थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६४२ जनाको पीसीआर र १११३ जनाको एन्टीजेन परीक्षण ागरिएको थियो ।
पछिल्लो चौविस घण्टामा कोरोनाबाट १७ जना विसेक भएका छन् । अहिले २७१ जना सक्रिय संक्रमित रहेका छन्।
