टर्की, १५ चैत । रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान १०।३० बजे पछि इस्तानबुलमा आमनेसामने वार्ता शुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ।
दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गर्नुभएको थियो ।
स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न यस त्रासदीको अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर