किभ, १५ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताउनु भएको छ ।

तर उहाँ वार्ताको लागि बेलारुसमा भने नबस्ने बताउनु भएको छ । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुृनाले त्यहाँ नबस्ने बताउनु भएको समाचारमा जनाइएको छ । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर