काठमाडौं, १७ फागुन । पछिल्लो चौविस घण्टामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण (कोभिड१९) पुष्टि भएको छ ।
यस सँख्यासँगै अहिलेसम्म २ लाख ७४ हजार २१६ जना संक्रमित भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा ६४ जना सक्रमित विसेक भएका छन् ।

यस सँख्यासँगै अहिलेसम्म २ लाख ७० हजार ४७१ जना विसेक भइसकेका छन् ।
यसैगरी पछिल्लो चौविस घण्टामा ३ जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणबाट २७७७ पुगेको छ । हाल ९६८ जनामा सक्रिय सङ्क्रमण रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर