काठमाडै, ४ माघ ४ । कोरोना संक्रमण बढ्नेक्रम जारी रहेको अवस्थालाई मध्यनजर राखेर उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले

आजदेखि धार्मिकस्थलमा सबै पूजामा रोक लागएका छन् ।

तर ती धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनालाई भने रोक लगाइएको छैन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।

यसैगरी यसअघि सबै प्रकारका भेला, सभा, सम्मेलनमा लगाइएको प्रतिबन्ध पनि माघ मसान्तसम्म जारी रहने जनाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर