काठमाडौं, ६ मसीर । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो चौविस घन्टामा २५८ जना संक्रमित विसेक भएका छन्।

योसँगै विसेक हुनेको संख्या ८ लाख ६१७ पुगेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो चौविस घन्टामा थप ४ जना संक्रमितको ज्यान गएको छ।

योसँगै ज्यान जानेको संख्या ११५०० पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर