काठमाडौँ — पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिललो चौविस घण्टामा ४४४ जना संक्रमित विसेक भएका छन् भने १ जनाको ज्यान गएको छ ।
यससंगै ज्यान जानेको संख्या ११४९५ पुगेको मन्त्रालयले जनाएको छ ।
