काठमाडौं, ३ मंसिर । पछिल्लो चौविस धण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ र १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टिभएको हो ।

पछिल्लो चौविस घन्टामा ५ जनाको कोरोनाबाट ज्यान गएको छ। योसँगै ज्यान जानेको संख्या ११४९४ पुगेको छ।

यसैगरी सो समयावधिमा ३६९ जना संक्रमित विसेक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले सक्रिय संक्रमितको संख्या ७५३९ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर