काठमाडौं, ११ फागुन । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलाले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् ।
वरिष्ठ नेता पौडेलले सो कुरा ट्विट गर्दै लेख्नुभएको हो ।
उहाँले लेख्नुभएको छ ‘मैले त भन्दै आएको हुँ, सत्यभन्दा माथि शासक हुन सक्दैन । संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र, यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद ।’

प्रतिक्रिया

सम्बन्धित खवर