विराटनगर, १५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गर्नुभएको छ ।
उहाँले १० भदौमा मुख्यमन्त्री बन्नुभएको थियो र उहाँले आफू अल्पमतमा परेको स्पष्ट भएपछि राजीनामा गर्नुभएको हो ।