काठमाडौं,९ फाल्गुन । पछिल्लो चौविस घण्टामा ३३२५ जनाको आरटीपीसीआर परीक्षण गर्दा थप ८० जनामा कोरोनाभाइरस सङ्क्रमण (कोभिड१९) पुष्टिभएको छ । ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १२१ जना सङ्क्रमित विसेक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले १४९४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा सङ्क्रमित मृत्यु शून्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर