काठमाडै, २२ असोज । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १० जनाको ज्यान गएको छ ।

यससहित ज्यान जानेको संख्या ११२१० पुगेको छ ।

सोही समयावधिमा गरिएको पिसिआर र एन्टिजेन परिक्षणबाट ७६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै चौविस घण्टामा १०३३ जना कोरोनाबाट विसेक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर