काठमाडौं, २१ असोज । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गरिने शुभकामना आदानप्रदान तथा चियापान यस पटक नगर्ने भएको छ।
कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण जोखिमका कारण सो नगरिने भएको जनाएको छ ।