काठमाण्डौ, १७ असोज । पछिल्लो चौविस घण्टामा ७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

सोही समयावधिमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ६७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा १४०५ जना कोरोनाबाट विसेक भएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर