काठमाडौँ, १ असोज । नेपाल सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज यहाँ आइपुगेको स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा. सागर दाहालले वताउनुभएको छ ।

अहिलेसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ७४ लाख भेरोसेल, १६ लाख जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० एस्ट्राजेनेकाको खोप नेपालमा आइसकेको उहाँले वताउनुभएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर