काठमाडौँ, १ असोज । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १० जनाको ज्यान गएको छ ।

यससहित ज्यानजानेको संख्या ११,०१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजोन परिक्षण गर्दा १५५८ जनामा संक्रमण पुष्टिभएको छ ।

मन्त्रालयका अनुसार सोही समयावधिमा थप १३५१ जना कोरोनाबाट विसेक भएका छन् ।

यससहित अहिलेसम्म विसेक हुनेको संख्या ७ लाख ४६ हजार ५६६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर