काठमाडौँ — पछिल्लो चौविस घण्टामा कोरोनाबाट १९ जनाको ज्यान गएको छ ।
यस्तै, कोरोनाबाट ज्यान जानेको संख्या १०,९८४ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा थप १५६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा १५८९ जना कोरोनाबाट विसेक भएका छन् ।
यसैगरी अहिलेसम्म ७ लाख ४२ हजार ३०६ जना संक्रमित विसेक भईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर