काठमाडौ, २५ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २१ जनाको ज्यानगयो ।

यससहित ज्यानजानेको संख्या १०९२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ११४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही अवधिमा १६६० जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर