काठमाडौं, ५ फाल्गुन । पछिल्लो चौविस घण्टामा ३८३८ जनाको आरटीपीसीआर परीक्षण गर्दा १२५ जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयव्दारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वताइएको हो ।
यसैगरी पछिल्लो चौबीस घण्टामा ९१ जना सङ्क्रमित विसेक भएका छन् ।
उक्त विसेक संख्यासँगै कुल विसेक संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ ।