काठमाडौँ, २२ भदौ । पछिल्लो चौविस घण्टामा कारोना भाइरस संक्रमणबाट २१ जनाको ज्यान गएको छ ।

यससहित ज्यान जानेको संख्या १०,८७९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एनिटजेन परिक्षण गर्दा थप १६७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही समयावधिममा कोरानाबाट २०७२ जना विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ७ लाख ३१ हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर