काठमाडै , २० भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २० जनाको ज्यान गएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा  थप १०८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ समेत गरी सो संख्या पुष्टि भएको हो ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा कोरोनाबाट १५३४ जना विसेक भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर