काठमाडौ, १६ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २० जनाको ज्यान गएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २०५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा कोरोनाबाट ३०३० जना विसेक भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर