काठमाडौँ, १५ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २० जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या १०,७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावािधमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा १६६४ जनामा संक्रमण पुष्टिभएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा १७८६ जना कोरोनाबाट विसेक भएका छन् । यस सहित अहिलेसम्म विसेक हुनेको संख्या ७ लाख १६ हजार ३०६ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर