काठमाडौ, १४ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट
१६जनाको ज्यान गएको छ ।

यससहित ज्यान जानेको संख्या १०७३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही समयाविधिमा कोरोनाबाट विसेक हुनेको संख्या १८०८ रहेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर