काठमाडै ,१३ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २४ जनाको ज्यान गएको छ ।

यससहित ज्यान जानेको संख्या १०,७१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीार र एन्टीजेन परिक्षण गर्दा थप १३८८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चौविस घण्टामा २२६० जना कोरोनाबाट विसेक भएका छन् ।
यससहित विसेक हुनेको हालसम्मको ७ लाख १२ हजार ७१२ जना रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर