काठमाडौ, ३ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ३३ जनाको ज्यान गएको छ ।

योसहित ज्यान जानेको संख्या १० हजार ४२९ पुगेको छ ।

सोही समयावधिमा पीसीआर र एन्टीजेन परिक्षण गर्दा ३०७५ जनामा संक्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ंयससहित संक्रमित संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।

यसैगरी मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा संक्रमणबाट २१२६ जना विसेक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर