काठमाडौँ, ३० साउन । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट २० जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या १०,२५९ पुगेको छ ।

सोही समयावधिमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २६२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमित संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ।

यसैगरी कोरोनाबाट विसेक हुनेको संख्या १३२० रहेको छ भने सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर