काठमाडौ, २४ साउन । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणले ५५ जनाको ज्यान गएको छ ।

यससहित अहिले संक्रमणबाट ज्यान जानेको संख्या १००९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा २५४८ जनामा संक्रमण पुष्टि भएको छ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर