काठमाडौ, २० साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणले जनाको ३५ ज्यान लिएको छ ।

यससहित ज्यान जानेको संख्या ९९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा थप ४१०७ जनामा संक्रमण पुष्टि भएको छ ।
यससहित कुल संक्रमितको संख्या ७ लाख ५ हजार ७२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा कोरोनाबाट १५३५ जना विसेक भएका छन् ।
यससहित विसेक हुनेको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर