काठमाडौं, १० साउन । काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञाको समय थपिएको छ ।
यसअघि जारी निषेधाज्ञाको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले सो निर्णय गरेको हो ।
निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको वताइएको छ ।

