काठमाडौं, ९ साउन । मलेसियाबाट विभिन्न समयमा र्मत्यु भएका २४ वटा नेपालीको शव र तीन वटा अस्तु आज विहान वाइडबडी जहाजमार्फत यहाँ ल्याइएको छ ।

नेपाल एयरलाइन्सका एक अधिकारीका अनुसार सो शव वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा ल्याइएको हो ।
सो शव र मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु आजै आफन्तको जिम्मा लगाइएको वताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर