काठमाडौं, १ फाल्गुन । पछिल्लो चौबीस घण्टामा १ हजार ९ सय जनाको आरटीपीसीआर परीक्षण गर्दा ५७ जनामा कोरोनाभाइरस संक्रमण (कोभिड१९) पुष्टि भएको छ ।
यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार सोही समयावधिमा १३३ जना सङ्क्रमित विसेक भएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख ६८ हजार ९२९ जना सङ्क्रमित विसेक भइसकेका छन् ।
अहिलेसम्म १ हजार ६३१ जनामा सक्रिय संक्रमित रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर