काठमाडौ, ३ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २३ जनाको ज्यानगएको छ ।
योसँगै ज्यान जानेको संख्या ९५५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा १८०१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही समयावधिमा १६६७ जना संक्रमणबाट विसेक भएका छन ।
यससहित अहिलेसम्म विसेक हुनेको संख्या ६ लाख ३२ हजार ७४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर