काठमाडौँ, २ साउन । पछिल्लो चौविस घण्टामा कोराना भाइरस संक्रमणबाट थप २१ जना को ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ९५२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप १८७५ जनामा संक्रमण पुष्टिभएको छ ।

योसँगै संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी चौविस घण्टामा २१६४ जना संक्रमित विसेक निको भएका छन् । यससँगै विसेक हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर