काटमाठाडौ, ३१ असार । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार रु १० लाख धरौटीमा रिहा हुनुभएको छ ।
बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाका सम्वन्धमा उपसभापति गच्छदार हिजो विशेष अदालतमा हाजिर हुनुभएको थियो ।
उहाँमाथि भौतिक योजना तथा निर्माण मन्त्री हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग छ ।

उहाँमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर