काठमाडौ, २१ असार । नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि चिकित्सा शास्त्र अध्ययन संंस्थान शिक्षण अस्पताल प्रतिष्ठानको पहलमा गोल्छा गु्रुपव्दारा प्राप्त केही माइक्रो ओभन हिजो अस्पतालका विभिन्न विभागलाई एक समारोह वीच वितरण गरियो ।
संघका अध्यक्ष रामकुमार कार्कीका अनुसार सहयोग स्वरुप प्राप्त सो ओभन गोल्छा ग्रुपकी सिमा गोल्छाले प्रदान गर्नुभएको थियो ।
कार्कीका अनुसार सो ओभन कोभिड महामारीका बेला व्यत कार्यरत चिकित्सक, नर्सिंग लगायत अन्य कर्मचारीहरुको समय वचत र स्वस्थ्य र ताजा खानाका लागि उपयुक्त हुने भन्दै ओभन प्रदान गरेकोमा गोल्छा ग्रुपलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर